'डेस्टिनेसन वेडिङ' गर्न बाली-जयपुर होइन, जनकपुर आउनुपर्छ: बालेन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले जनकपुरधाम 'डेस्टिनेसन वेडिङ' का लागि उपयुक्त हुने बताएका छन्। हरेक वर्ष विवाह महोत्सव हुने भएकाले जनकपुरधाम विवाह गर्न उपयुक्त ठाउँ भएको बताएका हुन्। उनले 'डेस्टिनेसन वेडिङ' का लागि नेपालीहरू बाली, जयपुर...
