ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

५ बजे पछाडि कार्यालय खोलेको भन्दै विभागमाथि उजुरी

२३ सेकेन्ड अघि   रातोपाटी

सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म खुल्छन् । तर, केही अघिसम्म वैदेशिक रोजगार विभागलाई १०–५ को तालिकाले छोएको थिएन । कामको चाप हुँदा विभागका कर्मचारीहरू कहिले बिहानैदेखि, कहिले राति अबेरसम्म पनि बसेर काम गर्दथे । तर, ५ बजेभन्दा...

ट्राफिक प्रहरीको विद्यार्थी लक्षित कार्यक्रम

९ मिनेट अघि   रातोपाटी

उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । कार्यालयले झन्डै साता दिनदेखि निरन्तर सडकमा हिँड्ने विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक चेकजाँचलाई बढाएको छ।  कार्यालयका अनुसार गत...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१० मिनेट अघि   रातोपाटी

नेपाल राष्ट्र बैंकले शनिबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२७ रुपैयाँ...

ठमेलको रात्रि जीवन (तस्बिरहरु)

५ घण्टा अघि   नेपालखबर

शुक्रबार राति काठमाडौंमा झमझम पानी परिरहेको थियो । तर, पर्यटकीय नगरी ठमेललाई पानीको प्रवाह थिएन । ठमेलको रात्रिजीवनले काठमाडौं सुतेको छैन भन्ने देखाइरहेको थियो । नेपालखबरकर्मी साँझको दृश्य खिच्न ठमेल बजारमा पुग्दा खासै चहल पहल सुरु भइसकेको थिएन । जब...

गोटावाय राजापाक्षले दिए अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवदेन

६ घण्टा अघि   रातोपाटी

श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भर्नु भएको जनाइएको छ । उनले आफूसँगै श्रीमती र छोराका लागि पनि...

अमेरिकाले ताइवानमा युद्ध भड्काउन खोजेको आरोप

७ घण्टा अघि   रातोपाटी

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् । लामो समयदेखि पश्चिमा देशहरूका आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथीरले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसी र अन्य सांसदको हालैको ताइवान भ्रमणले चीनप्रति अमेरिकी विरोध दर्साउने बताउँदै बेइजिङले त्यसलाई...

माओवादी पदाधिकारीको संख्या कति? गोजीमा छ, विधानमा छैन

७ घण्टा अघि   नेपालखबर

नेपाली कांग्रेसका पदाधिकारी कति रहने भन्ने विधानमै उल्लेख छ। नेकपा एमालेका पदाधिकारीको संख्या पनि विधानमै तोकिएको छ। तर, नेकपा माओवादी केन्द्रका पदाधिकारीको संख्या भने विधानमा तोकिएको छैन। अध्यक्ष प्रचण्डलाई जति मन लाग्छ, त्यति नै संख्यामा पदाधिकारी बनाउन सक्ने विधानले ‘स्पेस’...

सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगरौं : चीन

७ घण्टा अघि   रातोपाटी

सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न चीनले अमेरिकासँग आग्रह गरेको छ ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनको दृढ सङ्कल्पलाई गलत नबुझ्न अमेरिकी पक्षलाई आग्रह गरेका हुन् ।...

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ लन्च हुँदै

७ घण्टा अघि   रातोपाटी

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ ।  नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर सोमबार औपचारिक रुपमा लन्च गर्न लागेको जानकारी दिएको छ ।  यो स्कुटरले प्रिमियम स्कुटर सेगमेन्टमा...

तनहुँ १ बाटै चुनाव लड्छु- वरिष्ठ नेता पौडेल

७ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन्। गृहजिल्ला तनहुँको दमौली आइपुगेका पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन्। नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्टीका...

ब्रिटिस लुब्रिकेन्ट ब्रान्ड नेपाली बजारमा

७ घण्टा अघि   रातोपाटी

विश्व प्रसिद्ध ब्रिटिस लुब्रिकेन्ट ब्राण्ड डकम्स नेपाली बजारमा पुनः प्रवेश गरेको छ । १८९९ मा स्थापित यो ब्राण्डले लुब्रिकेन्ट बजारमा थुप्रै इनोभेसन टेक्नोलोजीको सुरुवात गरेको जनाएको छ ।  युरोपकै पहिलो मल्टी ट्रेड ओयल भनिएको यो ब्राण्ड लोकप्रिय छ ।  एक...

निर्वाचनका लागि गठबन्धनको साझा धारणा बनाउने जिम्मा कार्यदललाई

७ घण्टा अघि   सेतोपाटी

सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वले आउँदो निर्वाचनका लागि साझा धारणा बनाउन सिट बाँडफाँट गर्न गठित कार्यदललाई नै जिम्मा दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार गठबन्धनका शीर्ष नेतृत्वसँग भएको छलफलमा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको र आगामी मंसिर ४ मा हुने आम...

२० करोड लगानीमा ‘नेक्स्ट स्मार्ट सपिङ’ सेन्टर

७ घण्टा अघि   रातोपाटी

बीस करोडको लगानीमा काठमाडौँ उपत्यकाका विभिन्न पाँच स्थानमा ‘नेक्स्ट स्मार्ट सपिङ’ सेन्टर सञ्चालन गरिने भएको छ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ कपन सुन्दर बस्तीमा भदौ महिनाभित्रै पहिलो सपिङ सेन्टर सञ्चालन गर्न लागिएको सीईओ राजभाइ श्रेष्ठले बताए ।  पहिलो...

प्रतिगमनलाई परास्त गर्न विमतीका बावजुद कांग्रेससँग सहकार्य : केसी

८ घण्टा अघि   नेपालखबर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली कांग्रेससँग विभिन्न विषयमा विमतीका बावजुद गठबन्धन गर्नुपरेको बताएका छन्।  पार्टीको आन्तरिक कार्यक्रमका लागि गृहजिल्ला बागलुङ आएका अध्यक्ष केसीले केपी शर्मा ओलीको प्रतिगमनलाई परास्त गर्न कांग्रेससँग सहकार्य गर्नुपरेको प्रष्टिकरण दिए।  एमसीसी, नागरिकता विधेयक जस्ता विषयमा...

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

८ घण्टा अघि   रातोपाटी

आज मिति २०७९ साल भदौ महिनाको ३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ । १. संसदको कार्यकालबारे सर्वोच्चमा रिट सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि प्रतिनिधि र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने...

बाँझो जग्गामा खेती गर्ने किसानलाई गाउँपालिकाको भत्ता

८ घण्टा अघि   थाहाखबर

बागलुङ : पछिल्लो समय गाउँ छोडेर बजार झर्नेहरुको लर्को नै लागेको छ। गाउँदेखि बजारमा स्वास्थ्य, शिक्षा, रोजगार लगायतका सुविधा खोज्दै मानिसहरु झर्न थालेपछि अहिले गाउँका उर्वर भूमि वनमाराले ढाकिन थालेका छन्। गाउँमा बस्नेहरू समेत खेती गर्न खासै रुचाउँदैनन्। यसले गर्दा उत्पादन घट्ने र...

निर्जला व्रत बसी अष्टिम्की मनाउँदै पश्चिमा थारु (तस्बिरसहित)

८ घण्टा अघि   रातोपाटी

हिन्दु धर्मवलम्वीहरूले विभिन्न मठ मन्दिरमा पूजाआजा गरी शुक्रबार भगवान श्रीकृष्णको जन्मोत्सव मनाइरहँदा पश्चिमा थारु समुदायले भने अष्टिम्की पर्व मनाइरहेका छन् । सुर्खेतदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बासोबास गर्दैआएका थारु समुदायले अष्टिम्की पर्व हर्षोल्लासपूर्वक मनाइरहेका हुन् । पृथक मौलिक चालचलन तथा...

जसपा बैठक- मंसिर ४ को निर्वाचनमा केन्द्रीत हुन कार्यकर्तालाई निर्देशन

८ घण्टा अघि   रातोपाटी

जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठकले आगामी संघीय तथा प्रदेशको चुनावमा केन्द्रीत हुन कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिएको छ । शुक्रबार सम्पन्न बैठकले सो निर्देशन दिएको हो ।  बालकुमारीस्थित एक पार्टी प्यालेसमा भदौ १ गतेदेखि सुरु भएको बैठकमा जसपा अध्यक्ष...

दाङमा झाडापखालाबाट एक बालिकाको मृत्यु

८ घण्टा अघि   थाहाखबर

तुलसीपुर : दाङमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गापा-७ भैसाही नाका पलानगौरी निवासी ७ वर्षीया सम्झना परियार रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कमलबहादुर रोकायले बताए। बिहीबार दिउँसो ४ बजेतिर मृत्यु भएको उनको भनाइ छ। यस्तै झाडापखालाबाट १७ जना बिरामी...

सुजुकीको नयाँ स्कुटर  ‘एभेनिस’ भदौ ६ गते नेपालमा लञ्च हुने

८ घण्टा अघि   नेपालखबर

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ भाद्र ६ गते सोमबार नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ। नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर औपचारिक रुपमा लन्च गर्ने तयारी भइरहेको बताएको छ।  प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ...

बागमती : प्रदेश सांसदको आकांक्षा प्रतिनिधिसभाको टिकटतिर

८ घण्टा अघि   फरक धार

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आगामी ४ मंसिरमा हुँदैछ । संघ तथा प्रदेशको निर्वाचन मिति तोकिएसँगै देशभर नै चुनावी सरगर्मी बढिरहेको छ । कुन नेताले कहाँबाट उम्मेदवारी दिन्छन् भन्ने विषयमा अहिले चर्चामा छ । आसन्न निर्वाचन अघिल्लो निर्वाचनभन्दा रोचक बन्ने आंकलन...

जलवायु शरणार्थी बन्ने जोखिममा बङ्गलादेशको तटीय भेगका बासिन्दा

८ घण्टा अघि   रातोपाटी

दक्षिणी बङ्गलादेशका स्थायी बासिन्दा मोहम्मद ज्वेल र आरजु बेगमका पिता पुर्खाले बनाएको टिनको छाना भएको घर एक वर्ष अघि मेघ्ना नदीको बाढीले बगाएपछि उनीहरू पुख्र्यौली थातथलो छाडेर अन्यत्र जान बाध्य भए ।  भोला जिल्लाको रामदासपुर गाउँमा रहेको आफ्नो घर बगेको...

काठमाडौंमा तीनदिने तामाङ ज्ञान महोत्सव हुने

८ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौंमा तिनदिने तामाङ ज्ञान महोत्सव हुने भएको छ। तामाङ पहिचान दिवसको अवसरमा भदौ ४, ५ र ६ गते बौद्धस्थित तामाङ भवनमा महोत्सव हुने आयोजकले जनाएको छ। भौतिक उपस्थिति र भर्चुअल दुवै माध्यमबाट बौद्धमा हुने महोत्सवको तयारी पूरा भएको महोत्सव...

‘नेपालमा वैदेशिक लगानी आउनमा बौद्धिक सम्पत्ति बाधक’

८ घण्टा अघि   नेपालखबर

नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल सरकारसँग वर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानून ल्याउन माग गरेको छ।  संघले ‘नेपालमा वैदेशिक लगानी आउनमा बाधक बौद्धिक सम्पत्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर सो कुराको माग गरेको हो ।  कार्यक्रममा संघका कार्यबाहक अध्यक्ष...