प्रिमियर स्कुलले वर्ल्ड स्कलर्स कप २०२६ मा रच्यो इतिहास
प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप २०२६ काठमाडौं क्षेत्रीय प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस प्रतियोगितामा प्रिमियरले एकैपटक सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार ज्याक कौर अवार्ड, ओभरअल च्याम्पियन टिमको उपाधि र ७०० भन्दा बढी पदक तथा १८ ट्रफी जित्दै सबैको ध्यान तानेको...
