वाणिज्य बैंकहरूको नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोडमा खुम्चियो, कुनको कति ?
काठमाडौं । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित विवरण हेर्दा वाणिज्य बैंकहरूको नाफा १३.४७ प्रतिशतले घटेको देखिएको छ । गत आवको सोही अवधिमा भने यस्तो नाफा ४७ अर्ब १ करोड ५२...