यस्तो शिक्षा प्रणाली, जसले ‘ब्रेक’ गर्न सक्छ युवा पलायन
–डा. पदम सिम्खडा प्राध्यापक, ग्लोबल हेल्थ युनिभर्सिटी अफ हुड्डरफिल्ड, यूके मैले विद्यालय शिक्षाको अध्ययन गर्दा र अहिलेको समयमा धेरै परिवर्तन आएको छ । म धादिङमा दुर्गममा जन्मिएर पनि अवसर पाएँ । मान्छेलाई ठूलो कुरा भनेको अवसर नै रहेछ । अवसर...