रास्वपा सचिवालय बैठकले गर्यो चार निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचन परिणाम पार्टी संगठन, अभियानलाई पुनर्विचार गर्ने अवसर भएको निष्कर्ष निकालेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले उपनिर्वाचन परिणामलाई जनताले बेलैमा घण्टी बजाएर सचेत बनाएको निष्कर्ष निकालेको महामन्त्री डा. मुकुल...