युपिआईमार्फत् सञ्चालित फोनपे भारतका भुक्तानी सेवाको प्रदर्शनी
फोनपे भारतले काठमाडौंमा युपिआई प्लेटफर्मबाट सञ्चालित आफ्ना भुक्तानी सेवाहरूको प्रदर्शनी गरेको छ। नेपालका वित्तीय क्षेत्रका प्रमुख सरोकारवाला तथा व्यापारिक क्षेत्रका प्रतिनिधि सहभागी रहेको उक्त कार्यक्रममा अन्तरदेशीय क्युआर भुक्तानीका सम्बन्धमा प्रविधि प्रदर्शनी एवं छलफल भएको छ। नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली...