एनसेलको सामाजिक पहल रिङरोड ग्रिनबेल्टको उद्घाटन
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रिनबेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रिनबेल्टको मंगलबार उद्घाटन गरिएको छ। एनसेलले वन तथा भू-संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण...