अजोड इन्स्योरेन्सले मनायाे चाैथाे वार्षिकोत्सव
अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। वार्षिकोत्सवका अवसरमा रक्तदान जीवनदान भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जनाले रक्तदान गरेका छन्। सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टोखा नगरपालिका वडा नं....