गगन थापा काठमाडौं ४ बाट उम्मेदवार सिफारिस
नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस भएका छन्। क्षेत्रीय समिति बैठकले महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ काठमाडौं ४ बाट थापाको मात्रै नाम सिफारिस...
