पूर्वसचिव राजेन्द्रप्रसाद भारीसहित प्रतिवादीलाई सफाइ दिने फैसलाविरूद्ध सर्वोच्चमा पुनरावेदन
शीत भण्डार निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वसचिव राजेन्द्रप्रसाद भारीसहित प्रतिवादीले सफाइ पाएपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन पेस गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भारीसहित प्रतिवादीले सफाइ दिएको विशेष अदालतको फैसलाप्रति चित्त नबुझेको भन्दै आइतबार सर्वोच्चमा पुनरावेदन पेस गरेको हो। पूर्वसचिव भारीसहित प्रतिवादीलाई विशेष...
