ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जली सभा

८ मिनेट अघि   नेपालखबर

यही माघ १ मा पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ।  पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ स्थित मितेरीपुलनजिक ठीक १०:५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो।...

‘रविलाई पहिले नै डिपोर्ट गर्नुपर्थ्यो, नेपालको कानुन लत्याउँदै बसे’

८ मिनेट अघि   नेपालखबर

गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादबारे परेका दुईवटा रिटमाथिको सुनुवाइ शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सकिएको छ। अधिवक्ता रविराज बसौला र सिन्धुलीका युवराज पौडेल सफलसहितले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सांसदको योग्यताबारे प्रश्न उठाउँदै दायर गरेको...

सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

८ मिनेट अघि   नेपालखबर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको अवलोकन तथा निरीक्षण गर्ने तयारी गरेका छन्। आगामी फागुन १ गते प्रधानमन्त्री दाहाल विकासे योजनाको अनुगमनका लागि कञ्चनपुर आउने निश्चित भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले केही दिन अगाडि प्रधानमन्त्री दाहाललाई...

विनोद शाहको राजनीतिक यात्रा : प्रधानपञ्चदेखि प्रदेश मन्त्रीसम्म

१८ मिनेट अघि   नेपालखबर

दैलेखका विनोदकुमार शाह कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन्। शाहलाई कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले अर्थ मन्त्रीमा नियुक्त गरेका हुन्।   २०५१ सालमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट दैलेख क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका रंगबहादुर शाहीलाई पराजित गर्दै संसदीय...

सभामुखदेखि मन्त्रीसम्म लिएको राप्रपाले छोड्ला कि बोक्ला प्रदेश खारेज अभियान?

१८ मिनेट अघि   नेपालखबर

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डा हो, संघीयता खारेजी, राजतन्त्र फिर्ता।  राप्रपाले चलाइरहेको अर्को अभियान हो प्रदेश संरचना हटाउने । तर त्यही पार्टीले अहिलेकै व्यवस्थामा बागमती प्रदेश सभा सभामुखदेखि मन्त्रीसम्मको जिम्मेवारी पाएको छ ।  प्रदेश सरकार खारेजीको मुद्दा उठाउँदै...

न्यायाधीश खतिवडाको प्रश्न : खारेज भइसकेको नागरिकतबाट रविले कसरी राहदानी बनाए?

२८ मिनेट अघि   नेपालखबर

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ शुक्रबार सकिएको छ।  वादी र प्रतिवादी दुवै पक्षका वकिलहरुको बहस सकिएपछि अब शुक्रबार नै यस मुद्दामा सर्वोच्चले फैसला दिन सक्नेछ। शुक्रबारको सुनुवाइका क्रममा न्यायाधीश ईश्वर खतिवडाले नेपाली...

गृहमन्त्रीको नागरिकता मुद्दामा बहस सकियो, फैसला आउन बाँकी

३८ मिनेट अघि   नेपालखबर

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएको छ।               ...

गृहमन्त्रीको नागरिकता मुद्दामा अन्तिम सुनुवाइ सुरु, आजै फैसला आउन सक्ने

१ घण्टा अघि   नेपालखबर

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको छ।               ...

माओवादी बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनबारे छलफल हुँदै

१ घण्टा अघि   नेपालखबर

नेकपा (माओवादी केन्द्र)को दोस्रो दिनको स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ।  बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार पेस गरे ‘पछिल्लो समसामयिक विषयमा सङ्क्षिप्त लिखित प्रतिवेदन’ बारे छलफल सुरु भएको छ।  बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा...

सर्ट फिल्म प्रतिस्पर्धा हुँदै, विजेतालाई २ लाख रुपैयाँ पुरस्कार

१ घण्टा अघि   नेपालखबर

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म प्रतिस्पर्धा हुने भएको छ।  बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित औपचारिक कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी गराइएको थियो।  बिहीबारदेखि नै...

मधेश प्रदेशका दुई मन्त्रीले गरे पदभार ग्रहण

१ घण्टा अघि   नेपालखबर

मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन्। बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि शुक्रबार बिहान मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन्।  भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमालेको मधेस प्रदेशको संसदीय दलका नेता सरोजकुमार यादवले मधेश लोकमार्गलाई...

बिहेको तयारीमा नायक पुष्प खड्का

१ घण्टा अघि   नेपालखबर

अभिनेता पुष्प खड्काले ३४ वर्षको उमेर ब्रतबन्ध गरेका छन्। उनले आफ्नो ब्रतबन्धका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उ नको ब्रतबन्धको तस्बिर शेयर गर्दै निर्देशक नवल नेपालले पुष्पको बिहे हेर्ने रहर भएको क्याप्सन लेखेका छन्।  पुष्पको ब्रतबन्ध बिहेको तयारीस्वरुप गरिएको...

बलिउडका रेकर्ड तोड्दै शाहरुखको कमब्याक फिल्म 'पठान', पहिलो दिन कति कमायो?

१ घण्टा अघि   नेपालखबर

बलिउड स्टार शाहरुख खानको फिल्म 'पठान' को शुरुआत उत्साहजनक देखिएको छ। प्रशंसक र फिल्म समीक्षक 'पठान'लाई लिएर उत्साहित देखिएका छन्। बलिउड मा 'किङ खान' भनिने शाहरुख खानले चार वर्षपछि ठूलो पर्दमा कमब्याक गरेका हुन्। यो फिल्म सिनेमा हल पुग्नुअघि नै चर्चामा...

‘ब्रान्चलेस’ बैंकिङ कारोबार निरन्तर बढ्दो, छैन प्रोत्साहन

१ घण्टा अघि   नेपालखबर

बैंक तथा वित्तीय संस्थाले दूरदराज तथा पिछडिएको ठाँउमा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेका छन्।  पछिल्लो एक दशकदेखि वित्तीय संस्थाले शाखा नभएको ठाउँमा शाखारहित बैंकिङमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेका छन्।  नेपाल राष्ट्र बैंकले देशैभर वित्तीय पहुँच पुर्याउन २०६९ सालदेखि...

८ वर्ष प्रभु बैंकको नेतृत्व गरेका अशोक शेरचन फेरि चार वर्षको लागि नियुक्त

२ घण्टा अघि   नेपालखबर

प्रभु बैंकलाई  आठ वर्ष नेतृत्व गरिसकेका अशोक शेरचन पुन: चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन्।  बिहीबार बैंक सञ्चालक समितिको बैठकले शेरचनलाई चार वर्षको लागि नियुक्त गरेको हो।  उनी २०७५ माघ १८ मा बैंकको सीईओ नियुक्त भएका थिए।...

साउदी अरेबियामा रोनाल्डोको निराशाजनक सुरुवात, सुपर कपमा हार्‍यो अल नासर

२ घण्टा अघि   नेपालखबर

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि कीर्तिमानी मूल्यमा साउदी अरेबियाको अल नासर पुगेका क्रिस्टियानो रोनाल्डोले निराशाजनक सुरुवात गरेका छन्।  गत पुस १६ मा अल नासरमा अनुबन्ध भएका रोनाल्डोले दुई खेल खेलिसक्दा पनि गोल गर्न सकेका छैनन्।  अल नासरमा भव्य स्वागत पाएका...

हङकङमा लोकप्रिय गोरखा ट्रेलब्लेजर दौड फेब्रुअरी ४ मा हुँदै

२ घण्टा अघि   नेपालखबर

हङकङमा हरेक वर्ष आयोजना हुने गरेको  गोरखा ट्रेलब्लेजर दौड प्रतियोगिता आगामी फेब्रुअरी ४ मा हुने भएको छ। हङकङमा लोकप्रिय उक्त प्रतियोगिताको चौथो संस्करण यसपटक निकै उत्साहपूर्ण हुने आयोजकले जनाएको छ। गत वर्ष कोरोनाका कारण भर्चुअल रेस गर्न परेको थियो।  आयोजक...

बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति

२ घण्टा अघि   नेपालखबर

बाजुरामा मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन्।  भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५...

अनेरास्ववियुले शिक्षामन्त्री खनालको पुत्ला जलायो (तस्बिर)

३ घण्टा अघि   नेपालखबर

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको राजीनामा माग्दै शुक्रबार बिहान पुत्ला जलाएको छ।  शिक्षामन्त्री खनालले निजी विद्यालयलाई पोसेको, गरिब डसेको आरोप लगाउँदै उनको पुत्ला जलाइएको हो।  कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइ गर्न निजी क्षेत्रलाई दिने शिक्षामन्त्री...

दया र प्रकृतिको ‘बिहे पास’ वैशाख १ मा

३ घण्टा अघि   नेपालखबर

वर्षकै प्रतिक्षित फिल्मका रुपमा हेरिएको दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म ‘बिहे पास’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०८० वैशाख १ गते प्रदर्शन हुने फिल्मको श्रीपञ्चमीको अवसर पारेर बिहीबार दर्शकमाझ दुई डिजाइनका पोस्टर ल्याइएको...

‘बिजुली’मा निराजन र उपासना

३ घण्टा अघि   नेपालखबर

‘बिजुली’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। गायक जनक ताम्राकारको स्वरमा रहेको गीतमा महेश ताम्राकारको शब्द र संगीत छ। सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडिओमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीले अभिनय गरेका छन्। ...

दोहोरी गायक भीम पौडेलको निधन

३ घण्टा अघि   नेपालखबर

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोक गायनमा क्रियाशील थिए। पछिल्लो समय लाइभ दोहोरीमा चर्चित भएका भीम केही समयदेखि अस्वस्थ थिए।  स्याङजास्थित आफ्नै निवासमा भीमको निधन भएको हो। उनी केही समयदेखि डिप्रेसनका कारण बिरामी...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

३ घण्टा अघि   नेपालखबर

सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।  पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बिहीबार सुरु माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको हो। आजको बैठक बिहान ११ बजे सुरु हुने बताइएको छ।  आजको बैठकमा...

स्वास्थ्य राज्यमन्त्री कार्कीको स्पष्टीकरण: जीवनको अन्तिम चरणमा छन् भन्ने बुझ्नेबित्तिकै भेट्न नगई बस्न सकिनँ

४ घण्टा अघि   नेपालखबर

आत्मदाह गरेका प्रेम आचार्य अस्पतालको आईसीयूमा उपचाररत रहँदा संवेदनशीलता विचार नगरी भेट्न गएको भन्दै व्यापक आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्पष्टीकरण दिएकी छन्।  गत मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आफ्नै जिउमा आगो लगाएका आचार्यको उपचारका क्रममा निधन भएको...