माया खोला हाइड्रोको आईपीओ आजदेखि निष्काशन खुला
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज माघ १३ गतेदेखि माघ १७ गतेसम्म साधारण शेयर (आईपीओ) निष्काशन तथा विक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात सर्वसाधारणको...