नेपाल-भारत सीमा क्षेत्रमा ६ जनामा कोरोना संक्रमण
लुम्बिनी । नेपाल–भारत सीमा नजिकै भारतीय गाउँका ६ जनामा कोरोना भाइरस संक्रमण भेटिएपछि स्थानीय त्रसित बनेका छन्। नेपाल–भारत सीमादेखि सात किलो मिटर दूरी भारतको उत्तर प्रदेशस्थित कोल्हुईका छजना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएपछि रुपन्देहीको मर्चवार क्षेत्रका गाउँमा स्थानीयवासीले सीमा क्षेत्रबाट आवागमन...